माओबादीका मन्त्रीलाई देउवाले घोक्रेठ्याक लगाउने चाल पाए पछी ओलीले प्रधानमन्त्रीलाई यसरी बुझाउदै छन् ज्ञापनपत्र



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएका छन् ।
सरकारले चुनाव सार्ने खेल गरेको भन्दै त्यसो गरिए कुनैपनि हालतमा मान्य नहुने भन्दै उनीहरुले प्रधानमन्त्री देउवालाई भेटेरै ज्ञापनपत्र बुझाउने भएका हुन् । हालैमात्र एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच चुनावी तालमेल र वाम गठबन्धन बनाउने निर्णय भएसँगै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने तयारी गरेपछि कतै यही कारणले चुनाव तोकिएकै मितिमा नहुने त होईन भन्ने ओली–प्रचण्डमा चिन्ता रहेको छ ।

सोही अनुरुप प्रधानमन्त्री देउवालाई दबाब दिनको लागि उनीहरुले आज वा भोलिभित्रै सरकार पूर्नगठन वा मन्त्रीहरु बर्खास्त गर्ने गलत काममा नलाग्न चेतावनी नै दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...