प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रीमण्डल विस्तारको तयारी गरेका छन् । जम्बो मन्त्रीमण्डल बनाएकोमा चर्को आलोचना भइरहेका बेला देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप्ने तयारी गरेका हुन् । त्यो संगै आफै संग राखेको शान्ती मन्त्रालयमा पनि देउवाले मन्त्री नियुक्त गर्ने भएका