सत्ताधारी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा शीर्ष नेतालाई उम्मेदवार बनाउने भएको छ । नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा माओवादी केन्द्रले उनलाई हराउन बलियो उम्मेदवार खडा गर्न लागेको हो । गोरखामा बाबुराम प्रख्यात छन् ।
प्रदेश नम्बर दुईको स्थानीय चुनावको मतगणना जारी छ । नेकपा एमालेले आफ्नो अग्रता कायम राखिराखेको छ । एमालेले बाराको जितपुर
प्रदेश नम्बर २ म सोमबार मतदान भएका १ सय ३६ स्थानीय तह मध्ये ७ठाउँमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको