पाँच लाख घुससहित बालाजुका डीएसपी पक्राउ



हाम्रो इकोनोमि

पाँच लाख घुससहित महानगरीय प्रहरी वृत बालाजुका डीएसपी नविनकृष्ण भण्डारी पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएपीलाई पक्राउ गरेको हो ।

बालाजुका प्रहरी सहायक निरीक्षक चन्द्र सिंह भाट, बाल सुधार गृह भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्कर शाहले तार्केश्वरका बिनोद थापासँग मिलेर सेवाग्राहीसँग ५ लाख घुस मागेका थिए ।

अख्तियारको टोलीले उनीहरुलाई आठ गते भाटकै कार्यकक्षबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...