माओवादी सरकार बाट बाहिरिएसंगै कमल थापा यसरी ताक्दै छन गृहमन्त्री,आखिर कस्ले पाउदैछ गृहमन्त्रालयको ताला चाबी
राप्रपा अध्यक्ष कमल थापाले गृहमन्त्रीको दाबी गरेका छन्। शनिबार उपप्रधानमन्त्री तथा बिना विभागीय मन्त्रीका रुपमा समथ लिएका उनले मंगलबार सरकारबाट बाहिरिएसँगै उनले गृहमन्त्रीको दाबी गरेका हुन्। ‘माओवादीले सम्हालेका मन्त्रालयहरुबाटै जिम्मेवारी लिने कुरा भएको छ,’ थापासँगै बिना विभागीय मन्त्रीको सपथ लिएका