चुनाब नहुदै यसरी झुल्किए मुख्यमन्त्री,यी हुन् सातै प्रदेशका मुख्यमन्त्रीका हकवाला र यसरी हुदैछन मुख्यमन्त्री
प्रदेश र संघको निर्वाचनले यतिबेला देश तातेको छ । यतिबेला विशेषगरी नयाँ प्रयोग भएकाले प्रदेशसभाको निर्वाचनको विषयमा विभिन्न चर्चा परिचर्चा हुने गरेका छन् । अझ प्रदेशको मुख्यमन्त्रीको विषयमा त झन् चिया पसलमा समेत व्यापक गाईंगुई सुनिन्छ । कांग्रेस युवा नेता