मुख्य खबर

यी हुन् वाम गठबन्धनका बागी,ओली र प्रचण्डले यसरी सनासो लगाउदैछन् दिपक मनांगे सहितका बागी उम्मेदवारलाई

पार्टी नीतिविपरीत उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन वाम गठबन्धनले आग्रह गरेको छ । बृहत् लक्ष्यका साथ चुनावी तालमेल र पार्टी एकताको समेत निर्णय भएको दाबी गर्दै गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बागी उम्मेदवारी