३ सय २१ मतले भगवतीलाई उछिन्दै बिजय गच्छदार बने अन्तिम सांसद,प्रत्यक्ष तर्फको गणना सकियो



हाम्रो इकोनोमि

सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार ३ सय २१ मतले विजयी भएका छन्।

नेकपा एमालेकी भगवती चौधरीले ३५ हजार ६ सय ९१ मत ल्याउँदा गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे। विभिन्न विवादका बीच बीचबीचमा स्थगित हुँदै भएको गणना केहीबेरअघि मात्रै सकिएको हो। प्रतिनिधिसभाको १६४ वटा निर्वाचन क्षेत्रकै अन्तिम नतिजा आइसकेकोमा गच्छदार अन्तिम निर्वाचित सांसद बनेका छन्।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...