यी हुन् एमालेले प्रतिनिधिसभामा जितेका ८० सिट,प्रदेशअनुसार विजेताको यस्तो छ सूची



नेकपा एमालेले हालसम्म प्रतिनिधिसभातर्फ ८० क्षेत्रमा जित हासिल गरेको छ। गणना हुन बाँकी रहेको एकमात्र क्षेत्र सुनसरी ४ मा एमालेकी उम्मेदवार र भगवती चौधरी र कांग्रेसका विजय गच्छदारबीच रोचक प्रतिस्पर्धा देखिएको छ।

प्रदेशमा हेर्दा एमालेले सबैभन्दा थोरै प्रदेश २ मा २ सिट मात्र जितेको छ भने सबैभन्दा धेरै प्रदेश ३ मा २० सिट जित्न सफल भएको छ।

प्रतिनिधिसभामा निर्वाचित एमाले उम्मेदवारको सूची:

प्रदेश १ (१६)
१. योगेश भट्टराई – ताप्लेजुङ
२. वसन्तकुमार नेम्वाङ – पाँचथर
३. झलनाथ खनाल – इलाम १
४. सुवास नेम्वाङ – इलाम २
५. पवित्रा निरौला खरेल –झापा २
६. एलपी साँवा लिम्बू – झापा ४
७. केपी शर्मा ओली –झापा ५
८. राजेन्द्र गौतम – संखुवासभा
९. भवानीप्रसाद खापुङ – तेह्रथुम १
१०. राजेन्द्रकुमार राई – धनकुटा १
११. घनश्याम खतिवडा – मोरङ १
१२. भानुभक्त ढकाल – मोरङ ३
१३. लालबाबु पण्डित –  मोरङ ६
१४. जयकुमार राई – सुनसरी १
१५. विशाल भट्टराई – खोटाङ
१६. यज्ञराज सुनुवार – ओखलढुंगा १

प्रदेश २ (२)

१. लीलानाथ श्रेष्ठ –सिरहा ३
२. रघुवीर महासेठ – धनुषा ४

प्रदेश ३ (२०)

१. पार्वत गुरुङ – दोलखा १
२. गणेशकुमार पहाडी – सिन्धुली
३. भूमिप्रसाद त्रिपाठी – धादिङ १
४. खेमप्रसाद लोहनी – धादिङ २
५. नारायण खतिवडा – नुवाकोट २
६. माधवकुमार नेपाल – काठमाडौं २
७. कृष्ण राई – काठमाडौं ३
८. ईश्वर पोखरेल – काठमाडौं ५
९. रामवीर मानन्धर – काठमाडौं ७
१०. जीवनराम श्रेष्ठ – काठमाडौं ८
११. कृष्णगोपाल श्रेष्ठ – काठमाडौं ९
१२. महेश बस्नेत – भक्तपुर २
१३. नवराज सिलवाल – ललितपुर १
१४. कृष्णलाल महर्जन – ललितपुर २
१५. गोकुल बाँस्कोटा – काभ्रे २
१६. शेरबहादुर तामाङ – सिन्धुपाल्चोक २
१७. कृष्णप्रसाद दहाल – मकवानपुर १
१८. विरोध खतिवडा – मकवानपुर २
१९. सुरेन्द्र पाण्डे – चितवन १
२०. कृष्णभक्त पोखरेल– चितवन २

प्रदेश ४ (१२)

१. पाल्देन गुरुङ – मनाङ
२. खगराज अधिकारी – कास्की १
३. रवीन्द्र अधिकारी – कास्की २
४. जगतबहादुर सुनार – कास्की ३
५. कृष्णकुमार श्रेष्ठ– तनहुँ १
६. केदार सिग्देल– तनहुँ २
७. नारायणप्रसाद मरासिनी – स्याङ्जा १
८. पद्माकुमारी अर्याल – स्याङ्जा २
९. सूर्यप्रसाद पाठक – बाग्लुङ
१०. पदम गिरी – पर्वत १
११. भूपेन्द्रबहादुर थापा –  म्याग्दी
१२. प्रेमप्रसाद तुलाचन – मुस्ताङ

प्रदेश ५ (१३)

१. बृजेशकुमार गुप्त– कपिलवस्तु २ (सूर्य चिह्न लिएर चुनाव लडेका)
२. हृदयेश त्रिपाठी – नवलपरासी पश्चिम १ (सूर्य चिह्न लिएर चुनाव लडेका)
३. नवलपरासी पूर्व २ – तिलबहादुर महत
४. छविलाल विश्वकर्मा – रुपन्देही १
५. विष्णु पौडेल – रुपन्देही २
६. घनश्याम भुसाल रुपन्देही ३
७. नन्दलाल क्षेत्री रोका – बाँके ३
८. दलबहादुर राना– पाल्पा १
९. सोमप्रसाद पाण्डेय– पाल्पा २
१०. गोकर्ण विष्ट – गुल्मी १
११. प्रदीप ज्ञवाली – गुल्मी २
१२. मेटमणि चौधरी– दाङ १
१३. हिराचन्द्र केसी–  दाङ ३

प्रदेश ६ (६)

१. रविन्द्रराज शर्मा – दैलेख १
२. राजबहादुर बुढाक्षेत्री – दैलेख २
३. धुव्रकुमार शाही– सुर्खेत १
४. नवराज रावत– सुर्खेत २
५. गजेन्द्र महत – जुम्ला
६. धनबहादुर बुढा – डोल्पा

प्रदेश ७ (११)

१. भैरवबहादुर सिंह – बझाङ
२. गणेशसिंह ठगुन्ना – दार्चुला
३. प्रेमबहादुर आले – डोटी
४. दामोदर भण्डारी – बैतडी
५. लालबहादुर थापा – बाजुरा
६. भीमबहादुर रावल –अछाम १
७. यज्ञबहादुर बोगटी – अछाम २
८. झपटबहादुर रावल (कैलाली २)
९. नारदमुनि राना (कैलाली ५)
१०. नरबहादुर धामी (कञ्चनपुर २)
११. दीपकप्रकाश भट्ट (कञ्चनपुर ३)

प्रतिक्रिया दिनुहोस
एमालेले सामाजिक सञ्जालबाट हुने भ्रम चिर्न नेटवर्क बनाउने

     नेकपा एमालेले नियोजितरूपमा पार्टी र नेतृत्वविरुद्ध चरित्रहत्या गर्ने तथा भ्रमपूर्ण विषय

भोलिदेखि धरहरा खुला, प्रवेश निःशुल्क

    भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौंको

चितवनमा पाँच बर्षमा तीनवटा चुनाव हुने भो : गोकुल बास्कोटा

    नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा

रविको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिले धारणा राख्न नपाउने

    राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलाका प्रतिनिधिले सभापति रवि लामिछानेले प्रस्तुत