भाबी परराष्ट्रमन्त्रीको हैसियतमा राजन भट्टराईले गगन थापालाई हराउने यस्तो सुत्र सुनाए ओलीले
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार राजन भट्टराई युवा र अन्तर्राष्ट्रिय सम्बन्धको विज्ञ भएकाले सामान्य सांसदमात्र बनाउन पार्टीले टिकट नदिएको बताएका छन् । बिहीबार काठमाण्डुको क्षेत्र नम्बर ४ मा एमाले उम्मेदवार राजन भट्टराईको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजन