नेपालमा भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामलाई विभिन्न जोड र कोणबाट विश्लेषण सुरु भएको छ। निर्वाचनको यो परिणामलाई नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले ‘नयाँ राष्ट्रवाद’ को विजयी भएको रुपमा विश्लेषण गरेका छन्। तर, उनले त्यो कस्तो नयाँ