महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आइतवार सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको शुभारम्भ गर्दै सविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा व्याख्या गरिएकाले
काठमाडौं क्षेत्र नम्बर ४ का बाम गठबन्धन उम्मेदवार निर्मल कुइकेल लाई जेष्ठ नागरिकले बिजयको लागि शुभकामना प्रदान गरेका छन् ।