मुख्य खबर

ओलीले मन्त्री बन्नेको यस्तो बनाए प्राथमिक सुची,यी हुन् ओली क्याबिनेटमा अट्ने केन्द्र सरकारका मन्त्री

प्रतिनिधि सभामा वाम गठबन्धनले बलियो वहुमत पाएसँगै भावी प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्ने लगभग निश्चित भैसकेको छ । माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्ताबमा ओली प्रधानमन्त्री बन्ने दिन नजिकिदै जादा उनको क्याबिनेटका सदस्य अर्थात् मन्त्री हरु को-को हुने