मुख्य खबर

उत्तर कोरियामाथी अमेरीकी बमवर्षक र युद्व विमान विश्वयुद्ध हुने खतरा

उत्तर कोरियाको आकासमा अमेरिकी बमवर्षक विमान पुगेपछि त्यसको चर्चा विश्वभरि चुलिएको छ । उत्तर कोरियाको पूर्वी तटको अन्तर्राष्ट्रिय हवाई आकासमाथि अमेरिकी जहाजहरु पुगेको पहिलो पटक हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंम्पले उत्तर कोरियालाई ध्वस्त पार्ने चेतावनी दिएको एक साता नबित्दै