मुख्य खबर

सेनाले चाल्यो देउवा बिरुद्द यस्तो कदम,सर्वाेच्च अदालतमा प्रधानमन्त्री बिरुद्द यसकारण भयो मुद्दा दायर

नेपाली सेनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विरुद्ध मुद्दा दायर गरेको छ । प्रधानमन्त्रीको कार्यालय मात्रै होइन अन्य ८ वटा सरकारी कार्यालयहरू विरुद्ध सेनाले हालै सर्वोच्च अदालतमा रिट दायर गरेको हो । काभ्रेकी मैना सुनार हत्या काण्डमा तीन सैनिक अधिकारीलाई जन्म