प्रधानमन्त्री बिरुद्द यसरी आज ४ बजे कुर्लदैछन् ओली,वृद्ध भत्ताकाे उमेर घटाउनेसहितका निर्णयबारे ओलीले देउबालाई तोप हान्ने



हाम्रो इकोनोमि

नेकपा एमालेले सरकारका पछिल्ला निर्णयहरूबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।
सत्ता अाराेहण तयारीमा रहेकाे एमालेले अपरान्ह चार बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनमा आयोजना गरी धारणा सार्वजनिक गर्न लागेको हो। पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित रहने एमाले प्रचार विभागले जनाएको छ।

चुनाव सकेर काम चलाउन बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले दीर्घकालीन प्रकृतिका निर्णयहरु गर्दै आएको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ वर्ष बनाएको छ।
त्यस्तै प्रहरीको तीस वर्ष कार्यकालबाट घटाउने तयारी गरिरहेको समाचारहरु मिडियामा अाइरहेका छन्। यसअघि नै सरकारले विभिन्न निकायहरुमा नियुक्ति गरेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...