५ स्थानको मात्रै परिणाम आउन बाँकी को-कहाँ अगाडि ?
प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित क्षेत्रको मतपरिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७७ स्थानमा जित हासिल गरेको छ ।त्यसैगरी, वाम