मुख्य खबर

पाँच लाख घुससहित बालाजुका डीएसपी पक्राउ

पाँच लाख घुससहित महानगरीय प्रहरी वृत बालाजुका डीएसपी नविनकृष्ण भण्डारी पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएपीलाई पक्राउ गरेको हो । बालाजुका प्रहरी सहायक निरीक्षक चन्द्र सिंह भाट, बाल सुधार गृह भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्कर शाहले तार्केश्वरका