८८ केजी सुन तस्करीका एजेन्ट यसरी परे फेला,सुन तस्कर कांग्रेसबाट प्रदेशसभाका लागि सिफारिस,प्रहरी प्रमुख संग देखियो कनेक्सन
प्रहरीले ८८ केजी सुन तस्करीमा मुख्य भूमिका खेलेका नेपाली एजेन्ट मानबहादुर तामाङलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी महाशाखाको टोलीले तामाङलाई स्वयम्भूबाट पक्राउ गरेको हो। तामाङ रसुवाको क्षेत्र नम्बर १ का नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाका लागि समानुपातिक सिफारिसमा परेका व्यक्ति हुन्।