भाबविह्वल हुदै प्रचण्ड काठमाडौँ आइ पुगे,बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण,ओली पनि संगै आए



हाम्रो इकोनोमि

छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भए पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही अघि हेलिकप्टरमार्फत काठमाडौँमा अवतरण गरेक छन्।

झापाबाट काठमाडौँ उडेका ‘प्रचण्ड’ बल्खुस्थित बयोधा अस्तालको हेलिप्याडमा अवतरण गरेरका छन्। उनी त्यहाँबाट थापाथली स्थित नर्भिक अस्पताल आउने भएका छन्। प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि हेलिकप्टरमा झापाबाट काठमाडौँ आएका छन्।
प्रचण्ड हेलिकप्टरमार्फत बल्खुमा ओर्लने भए पछि बल्खुदेखि थापाथलीसम्मको सडक खाली बनाइएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...