सिटिजन्स बैंकको सहायक कम्पनी सि।बि।आई।एल क्यापिटल (CBIL) ले निष्कासन गरेको सिटिजन्स् म्युचुअल फण्डमा आवेदन गर्ने समय थप गरेको छ । निष्काशित सबै इकाइको लागि आवेदन नपरेपछि समय थप गरिएको हो । क्यापिटलले माघ २ देखि छिटोमा माघ ७ र ढिलोमा
अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् ।