मुख्य खबर

एमालेलाई जीतको उन्मादमा दम्भ नदेखाउन भन्दै प्रचण्डले भने अब कांग्रेस संग सहकार्य गरेर अघि बढिन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितको दम्भ नदेखाउन एमाले नेताहरुलाई सचेत गराएका छन् । जितमा दम्भ शोभनिय नहुने उनको भनाई छ । आइतबार आज बिहान अध्यक्ष निवास खुमलटारमा टोल सुधार समितिको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुशासनका निम्ति सबै