प्रदेश २ को मुख्यमन्त्रीमा बिजयको नाम पक्का,उपेन्द्र र रेणुले यसरी काखी च्यापे
प्रदेश २ मा दुई मधेसकेन्द्रित दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको बहुमत पुगेपछि सरकार गठनका समीकरण बनाउन सक्रिय भएका छन्। १ सय ७ सदस्यीय प्रदेशसभामा यी दुई दलको पक्षमा ५४ सिट छ। दुई दलमध्ये जुन दल ठूलो बन्छ,