मुख्य खबर

हार्ने निश्चित भए पछी गच्छेदारले यसरी चुनाब जित्न सेटिंग मिलाए,भगवतीको उजुरी पछी गणना स्थगित

उपप्रधानमन्त्री विजयकुमार गच्छदारको पक्षमा ९ वटा मतपत्र क्रम संख्यासहितको अर्धकट्टी भेटिएपछि सुनसरी क्षेत्र नम्बर ३ को मतगणना कार्य स्थगित भएको छ । बाम गठबन्धनकी उम्मेद्वार भगवती चौधरीले सोमबार गणना भइरहँदा उक्त मतपत्र भेटिएपछि तत्काल मतगणना कार्य रोक्न आग्रह गरेकी थिइन्।