त्रिभुवन विमानस्थलमा बंगलादेशबाट आएको विमानमा भीषण आगलागी, सबै यात्रु बिमान भित्रै



हाम्रो इकोनोमि

त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको एक विमानमा आगलागी भएको छ। उक्त विमानमा लागेको आगो निभाउने प्रयास भइरहेको छ।

उक्त विमानभित्रका यात्रुलाई उद्धार गर्ने प्रयास जारी रहेको सुरक्षाकर्मीहरुले बताएका छन्।

आगो निभाउने प्रयासमा रहेका सुरक्षाकर्मीहरुका अनुसार ठूलो हताहतीको आशंका गरिएको छ।

दुर्घटनापछि विमानमा आगो लागेको र अहिले विमानस्थलमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीले बताएका छन्।

विमानमा लागेकाे अागाे अहिले दमकलले  निभाउने प्रयास गरिरहेकाे छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...