मुख्य खबर

बाम गठबन्धन तोड्ने भारतको यस्तो रणनिती बुझे पछी ओलीले प्रचण्डलाई काठमाडौँ झिकाए,भारतीय दुताबासले यसरी तोड्दै छ गठबन्धन,गठबन्धन तोड्न गरिएको रात्रीभोज खान को-को गए?

नेपालको राजनीतिमा भारतीय चासो निकै हस्तक्षेपकारी रूपमा विकसित भइरहेको छ । वाम गठबन्धनको सरकार बन्ने संकेतलाई कम आकंलन गर्दै भारतीय दुतावासका कर्मचारीहरु निकै सक्रिय भएर लागेको पाइएको हो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) छुट्टाछुट्टै चुनाव चिह्न साथ चुनावमा