यी हुन् इन्जिनियरीड कलेज अगाडि बेश्यालय चलाउने प्रहरी,कोठी बाट २ महिलासहित तीन यसरी परे पक्राउ
प्रहरीको जागिर छाडेर बेश्यालय चलाउने एक व्यक्ति पक्राउ परेका छन्। कालिमाटीमा रेष्टुरेन्टको आवरणमा कोठी चलाउने पूर्व प्रहरी भिम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त कालिमाटीले विक र दुई महिलालाई शुक्रबार पक्राउ गरेको हो। दुई महिलालाई राखेर विकले