मुख्य खबर

प्रदेशको राजधानी माग्दै आन्दोलन उग्र बनेपछि धनकुटामा अनिश्चितकालीन कर्फ्यु

प्रदेश राजधानी माग गर्दै चर्किएको आन्दोलनले उग्र रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ। बुधबार सरकारले प्रदेश एकको राजधानी विराटनगर तोकेपछि आक्रोशित भएका आन्दोलनकारीले बिहीबार क्षेत्रीय प्रशासन, मालपोत, हुलाक, उच्च अदालत तोडफोड गरेपछि कफ्र्यु