सरकारमा सहभागी हुन संघीय समाजवादी फोरमले सरकारसँग तीन मन्त्रालय माग गरेको छ। नयाँ सरकार दुई तिहाइको पुर्याउने लक्ष्यसहित प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसकेन्द्रित दल फोरमलाई सरकारमा ल्याउने कसरत गरिरहँदा फोरमले तीन मन्त्रालयमा दाबी गरेको हो। छलफलमा सहभागी
म मेरो देश बनाउँछु, अझै उन्नत, सुन्दर… । यी राष्ट्रिय भावले ओतप्रेत गीतको धुन र संगीत एकसाथ गुञ्जिरह्यो । ती