प्रचण्डले मुख फोरे- दुई वर्ष सम्म ओली प्रधानमन्त्री,त्यस पछी मै प्रधानमन्त्री मै पार्टी अध्यक्ष
माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको हप्ता दश दिनमै पार्टीको नाम औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भइ वैधानिकता पाउने बताएका छन् । सोमबार मध्यराति एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको थियो । मंगलबार दिउँसो गृह जिल्ला चितवनमा