अरुलाई हसाउने मनोज गजुरेलले रुदै-रुदै श्रीमती मीना संग सम्बन्ध बिच्देद गरे,यस्तो भेटियो कारण
चर्चित हास्य कलाकार मनोज गजुरेलको आज आपसी समझदारीमा श्रीमती मीना संग सम्बन्ध बिच्छेद भएको छ।बालकोट स्थित गजुरेल निवासमा मनोज र मीना पक्षका आफन्तको रोहबरमा औपचारिक रुपमा सम्बन्ध बिच्छेद भएको हो। मीना र मनोजले प्रेम बिबाह गरेका थिए। उनीहरुका एक छोरा