मुख्य खबर

३ वटा प्रदेशमा राष्ट्रियसभाका लागि एमालेले छानेका यी हुन् उम्मेदवार,बाँकी प्रदेशमा यसरी छानिदैछन्

नेकपा एमालेले ३ प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। सोमबार राति अबेरसम्म बसेको स्थायी समितिको बैठकले राष्ट्रियसभा निर्वाचनको लागि तीन वटा प्रदेशका उम्मेदवारको नाम टुंगो लगाएको हो। बाँकी ४ प्रदेशका उम्मेदवारहरु मंगलबार बस्ने बैठकले टुंगो लगाउने एमाले