मुख्य खबर

ललितपुरको इमाडोलमा सिलिन्डर ग्यास बिस्पोट, ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएपछि आगो नियन्त्रण बाहीर

अहिले भर्खरै ललितपुर इमाडोलमा आगलागी भएको छ, ग्वार्को देखि करिब आधा कि. मि दुरीमा उक्त घटना भएको हो । ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएपछि आगो नियन्त्रण बाहीर  छ  । करिब १५ मिनेटको अबधिमा ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएको