माधब नेपालको भाषण सुन्दा सुन्दै यसरी निदाए यी सांसद,संसदमा निदाएका सांसदलाई मतदाताले हाने यस्तो झटारो
बझाङ जिल्लाबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका सांसद भैरव बहादुर सिंह सदन चलिरहेका बेला मस्त निदाएको फोटो समाजिक सञ्जालमा एकाएक भाईरल भएपछि स्थानिय मतदाताहरुले समाजिक सञ्जाल मार्फत चर्को आलोचना गरिरहेका छन् । निर्वाचन ताका स्थानिय क्षेत्रको विकासका एजेण्डाहरुलाई जोड तोडकासाथ