मुख्य खबर

भारतले महाकाली नदीमा बनाएको ८ वटा पुल नेपालीले भत्काइदिए, नेपाली सेनाले दियो सुरक्षा

अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा भारतले ८ वटा काठेपुल निर्माण गरेको खुलासा भएको छ । नेपालको अनुमति विना नै भारतले महाकाली नदीमा नेपाल-भारत जोड्ने ८ वटा अस्थायी काठेपुल निर्माण गरेको पाइएको हो ।दार्चुलाको उत्तर पश्चिमी क्षेत्र व्याँस गाउँपालिका-२ राप्लाका विभिन्न क्षेत्रमा