दिल्लीमा प्रधानमन्त्री ओलीले कोशी नदीमा जहाज सञ्चालन गर्ने सहितका यस्ता-यस्ता सम्झौता गर्दैछन?
प्रधानमन्त्री केपी शर्मा ओली करिब ४० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (शुक्रवार) विहान नेपाल एयरलाइन्सको नियमित उडानबाट भारतको राजकीय भ्रमणमा जादैछन्। दिल्ली ओर्लेलगत्तै ओली तीनवटा कार्यक्रममा सहभागी हुनेछन् भने उनलाई तीनवटा राजनीतिक प्रतिनिधिमण्डलले भेटवार्ता गर्नेछ । प्रधानमन्त्रीलाई स्वागत गर्न इन्दिरा