मुख्य खबर

बामदेव यसरी पड्किए-ओलीजीले अति गरे प्रधानमन्त्रीको गद्दीबाट यसरी घिसारेर मिल्काइछ

सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकलाई समृद्ध बनाउने अवसरलाई सदुपयोग गर्न सरकारलाई सुझाव दिएका छन्। सोमबार काठमाडौंमा ‘राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान’ले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले जनताले भरोसा गर्न सक्नेगरी सरकाले काम