भारतीय प्रधानमन्त्री मोदीको तेश्रो नेपाल भ्रमणको मिति ओलीले गरे अनुमोदन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको मोदीको दुई दिने नेपाल भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेका छन्। ‘अलि पर सार्ने कि भन्ने पनि कुरा