मुख्य खबर

रुन पनि जान्या छु रेखा थापा संग नाच्न सक्ने कला पनि छ भन्दै प्रचण्डले भने पार्टी एकता छापामार शैलीमा हुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्र पार्टी एकता घोषणाको अन्तिम तयारीमा रहेको बताएका छन् । सतहमा देखिएका केहि विषयको टुंगो लगाउन आफू र एमाले अध्यक्ष केपी शर्मा ओली लागिपरेकाले केहि ढिलाई हुन पुगेपनि त्यस्तो गम्भीर