मुख्य खबर

साढे ५१ केजी सुनको करामत,त्यही सुनकै कारण यसरी भए चार जना ‘शहीद’

सुन तस्करी प्रकरणमा असोज यता चारजनाको ज्यान गएको छ। दुईवटा फरक घटनामा साढे ५१ किलो सुन तस्करी भएको सार्वजनिक भएपनि सो सुन कहाँ पुग्यो अहिलेसम्म पत्तो छैन। प्रहरीले दशैं टीकाको दिन हत्या गरिएका रसुवा पार्वतीकुण्डका गगन तामाङको हत्या तस्करी भएर