आइजीपीले खनालले भने-व्यक्ति हेरेर काम गरेको र पैसा लिएर काम गरेको मात्र थाहा पाएँ भने…….



हाम्रो इकोनोमि

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यक्ति हेरेर काम नगर्न मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्।
आइतबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ब्रिफिङमा प्रहरीमा व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको भन्दै यसलाई अन्त्य गरी समान व्यवहार गर्न महानिरीक्षक खनालले निर्देशन दिएका हुन्।

ब्रिफिङमा सहभागी एक प्रहरी अधिकारीका अनुसार खनालले कुनै पनि प्रलोभनमा परेर काम नगर्न प्रहरी अधिकारीलाई निर्देशन दिए।

महानिरीक्षक खनालले प्रहरीको छवि सुधार्नका लागि इमानदार भएर काम गर्नुपर्ने बताए। खनालले आइतबार उपत्यकाभित्र कार्यरत जुनियरदेखि सिनियर प्रहरीसँग ब्रिफिङ लिँदै निर्देशन दिएका हुन्।

प्रतिक्रिया दिनुहोस
ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...