अकस्मात ढलेर बेहोस भएका पर्यटन मन्त्रीलाई हर्टअट्याक



हाम्रो इकोनोमि

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई हार्टअट्याक भएपछि अस्पताल भर्ना गरिएको छ ।गृहजिल्ला सर्लाहीमा शनिबार मन्त्री यादवलाई हार्टअट्याक भएको थियो । अकस्मात ढलेर बेहोस भएका मन्त्री यादवलाई तत्काल हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको उनको निजी सचिवालयले जनाएको छ ।

स्वास्थ्य खतरामुक्त रहेका मन्त्री यादवलाई बाँसबाँसरीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचार भइरहेको छ । मन्त्री राय बिरामी भएको थाहा पाएपछि आफन्त र शुभेच्छुकहरू भेट्न अस्पताल पुगेको थिए ।

राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता यादव प्रदेश २ मा वन मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...