आइजीपी सर्वेन्द्रले गरे चार एसपीको सरुवा, को कहाँ पुगे?
चार जिल्लाका एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको छ। डम्बर विकको धादिङ, जीवन श्रेष्ठको सिरहा, राजन अधिकारीको सुनसरी र लोकेन्द्र श्रेष्ठको मकवानपुरमा सरुवा भएको हो। मकवानपुरका एसपी विकास खनाल ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परिसकेकाले उनको ठाउँमा श्रेष्ठलाई पठाइएको