ओलीलाई चक्मा दिने गरी प्रचण्डले उठाए यस्तो कदम,२२ गते राजनीतिमा उल्का हुने यस्तो तयारी
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यही बैशाख २२ गते नै एकता हुने खुलासा गरेका छन् । यसको लागि आफूहरुबीच निरन्तर कुराकानी भइरहेको बताएका छन् । यद्धपी लेनिन दिवसको अवसरमा काठमाडौंमा आयोजित एमाले–माओवादी