मुख्य खबर

प्रधानमन्त्रीको सुशाशनको गफले हावा खायो,ओली र प्रचण्ड मिलेर चोरलाई चाबी दिए पछी भीम रावल आगो

राष्ट्रिय योजना आयोगको सदस्यमा इन्जिनियर सुशील भट्ट नियुक्त भएपछि उनको नियुक्तीलाई लिएर अनेक प्रश्न उठेका छन् ।खासै चर्चामा नआएका र राष्ट्रिय महत्वको कुनै काम नगरेका व्यक्ति अचानक राष्ट्रिय योजना आयोगको सदस्य भएपछि प्रश्न उठेका हुन् । यो विषयमा एमाले र