सुन तस्कर गोरेले दिवंगत पूर्व प्रधानमन्त्री शुशील कोइरालाको नाम लिए पछी सुन समिती आत्तियो
३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ मंगलवार पक्राउ परेका छन् । विषेश छानबिन समितिले गोरेलाई काठमाण्डुको गौरीघाटबाट पक्राउ परेको खुलासा गरेको छ । मंगलवार बिहान ५ बजेर ३४ मिनेटमा उनलाई गौरीघाटबाट पक्राउ गरिएको समितिका संयोजक इश्वरीराज पौडेलले