मुख्य खबर

जिप दुर्घटनामा वडाध्यक्षसहित ४ ठहरै,यसरी भयो दुर्घटना

डडेलधुरामा आज बिहान भएको जिप दुर्घटनमा मृत्य हुनेको संख्या ४ पुगेको छ। एक जना घाइतेको डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए। प्रहरीका अनुसार मृतक चारै जनाकाे