मुख्य खबर

नारायणगढ-मुग्लिन सडकमा तीन ठाउँ पहिरो खस्यो, हजारौँ यात्रुलार्इ सास्ती

नारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि आज बिहान २:३५ बजेबाट सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ। चारकिलोमा पहिरो खसिरहेको र केही ठूलो भएकाले पन्छाउन कठिन