मुख्य खबर

सुरु भयो वर्षाको खतरा घण्टी, कहाँ कहाँ पर्छ ठुलो पानी, सर्तक रहन सुझाव

 मौसम पूर्वानुमान महाशाखाले वर्षाको खतराको घण्टी बजाएको छ । महाशााखाले आइतबार, सोमबार र मंगलबार देशैभर बदली रही हल्का, मध्यम वा भारीसम्मको वर्षाको सम्भावना औंल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।   महाशाखाले पहाडी क्षेत्रको पहिरोग्रस्त क्षेत्रमा समेत उच्च सतर्कता