डल्लु आवास क्षेत्रबाट ३१ लाखको सामान चोरेर भाग्ने २ जना पक्राउ
काठमाडौंको डल्लु स्थित आवास क्षेत्रमा रहेको सोनी श्रेष्ठको घरमा कोहि नभएको मौकामा ढोका फोडेर करिब ३१ लाख ३३ हजार मूल्य बराबरका धनमाल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन् । चोरीमा संलग्न भारतको बिहार राज्य मोतिहारी जिल्ला स्थायी घर भएका करण